युवा पुस्ता « Imagekhabar – Online News Portal of Nepal


नयाँ पुस्तालाई काम गर्ने मौका त दिऊँ : डा. लोहनी

एकता महाधिवेशनमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ पुस्तालाई गर्न दिएपछि उनीहरुले काम गरेर देखाउने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेसका युवा नेतामाथि अस्तित्व जोगाउने चुनौती, क्षमताभन्दा निगाहकै भर

विगतदेखि वर्तमानसम्मको अवस्था हेर्दा युवा नेताहरू पनि उमेर ढल्केको पुस्ताका नेताहरूकै मुनि लत्रिने त होइनन् भन्ने आशंका देखिएको विश्लेषक कार्कीको भनाइ छ ।