प्यूठान । वर्षायाम सुरु भएसँगै हरेक वर्ष भालुवाङ–प्यूठान–रोल्पा सडक अवरुद्ध हुने गर्दछ । सडकमाथिबाट खस्ने पहिरोका कारण अवरुद्ध हुँदै आएको सडकको दीर्घकालिन समाधानको उपाय नखोजिदा नागरिकले भने सास्ती खेप्दै आएका
काठमाडौं । जनतालाई सुविधामाथि सुविधा थप्न महानगरको अवधारणा आएकोे हो । तर अधिकांश महानगरको सोच सुविधा कम, कर बढाउने प्रतिस्पर्धामा केन्द्रित हुने गरेको छ । हुँदाहुँदा वर्षौंदेखि रत्नपार्कमा रहेको बसपार्क
बडादशैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ
जिल्ला सदरमुकामदेखि १२ किलोमिटर उत्तरमा पर्ने बेगदोलमा पुल नबन्दा हरेक वर्ष बर्खायाममा स्थानीयहरू ज्यान हत्केलामा राखेर यात्रा गर्न बाध्य छन् । हिउँदमा पनि भीषण वर्षा हुँद बेगखोलाले सवारी र पैदलयात्रु
काठमाडौं । नेपालमा सडक दुर्घटनामा वर्षेनी करिब २५ सयको ज्यान जाने गरेको छ । दशौं गुणा घाइते र हजारौं अपांग हुनुले कहाली लाग्दो छ । यातायात सेवालाई सुरक्षित बनाउन ठोस,
छानबिनका लागि अस्पताल प्रमुख नेत्रनारायण पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरेलले छानबिन प्रक्रियालाई अघि बढाइएको र यथार्थ जानकारी लिने बताउनुभयो ।
अधिकांश कम्पनीले उडान संख्या थपेर राजधानीबाट बाहिरिने यात्रुलाई सहज बनाइरहेका छन् । यति एयरलाइन्सले यात्रुको चाप हेरेर दैनिक ९ वटासम्म उडान थप गरेको प्रवक्ता सुदर्शन बर्तौला बताउनुहुन्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायी र सरोकारवालासँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको हो ।
सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न ठाउँमा अनुसन्धान गरेको थियो । यसक्रममा प्रहरी आफैँ यात्रु बनेर टिकट काट्न जाँदा विचौलियाहरूको बिगबिगी रहेको तथ्य खुल्यो ।
डोलराज रानाभाट चितवन । दसैँमा घर जाने र आउनेको चहलपहल चितवनमा वाक्लीदै गएको छ । पूर्व पश्चिम तर्फ जाने यात्रु देखि पोखरा काठमाण्डौका लागि छुट्ने सवै प्रकारका बसहरुको भीडभाड हुने