एजेन्सी । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूची विरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद
गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेपछि पत्रकारद्वयले गरेको रिपोर्टिङको कारणउ जेल सजाय सुनाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
एजेन्सी । सत्ता कब्जा गरेको चार महिनापछि पनि म्यानमारको सेना प्रदर्शन रोक्न असफल भएको छ । प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूची सहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न
प्रजातन्त्रको पुर्नवाहली र नेतृ आङसाङ सूकीसहितका नेताहरूको रिहाइको माग गर्दै अहिले पनि विभिन्न क्षेत्रमा प्रदर्शन भएको छ । प्रजातन्त्रवादी समर्थकहरू धेरै जिल्लाहरूमा मंगलबार सडकमा उत्रेका छन् ।
एजेन्सी । इमनेस्टी इन्टरनेशनललगायत विभिन्न २० सय भन्दै बढी गैरसरकारी संस्थाहरुले म्यानमार हतियारको प्रतिबन्ध लगाउन माग गरेका छन् । गत फेब्रुअरीमा सेनाले जननिर्वाचित सरकार हटाएर सत्ता लिएसँगै भएका विरोध प्रदर्शनहरुमा
म्यानमारसहित १० सदस्य देशका नेता तथा विदेशमन्त्रीहरू सामेल हुने सम्मेलनमा म्यानमारको अहिलेको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ । सैनिकले सत्ता लिएयता म्यानमारमा लगातार प्रदर्शन हुँदै आएको छ ।
एजेन्सी । युरोपियन युनियन (ईयू) ले म्यानमारका १० जना सैनिक अधिकारी र दुई वटा सैन्य समूहलाई प्रतिबन्ध लगाएको छ । गत फेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सत्ता हातमा लिएको सेनाले
एजेन्सी । म्यानमारमा दुई जना नेपाली मूलका बर्मेलीको सेनाले हत्या गरेको छ । बर्मेली शहर टमुमा गोठ गएर गाइको दूध दुहेर घर फर्कदै गरेका किसन गौतम र उनकी श्रीमती हरिमाया
यता उत्तरी म्यानमारको प्रान्त शानमा जातीय सेनाको एक गठबन्धनले प्रहरी चौकीमा आक्रमण गरेको छ । घटनामा १० प्रहरी मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
गत फेब्रुअरी १ देखि म्यानमारमा सरकारको विरोधमा जारी हिंसात्मक प्रदर्शनहरूका क्रममा मृत्यु हुनेको संख्या ६ सय भन्दा बढी पुगेको छ । आन्दोलकारीहरूले आङसाङ सूचीको सरकारको पुर्नबहालीको माग गर्दै विरेध गरिरहेका