Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


म्यानमारमा नरसंहार, सैन्य सत्ताले गर्‍यो दर्जनौं निहत्था नागरिकको हत्या, अहिलेसम्म चार सयभन्दा बढी मारिए

यसअघि सेना प्रमुख आङ्ग लाइङ्गले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गदै लोकतन्त्रको रक्षा गरेर निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याउनुभएको छ । यद्यपि निर्वाचनको कहिले गराउने भन्नेबारेमा उनले बोलेनन् ।

म्यानमारका सेना प्रमुखले सम्बोधन गदै भने ‘प्रजातन्त्र पुनस्थापित गर्ने प्रतिबद्धता गर्छु’

एजेन्सी । म्यानमारमा सैन्य कू को विरोधमा प्रदर्शन चर्किरहेका बेला सेना प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । । सैनिक दिवसका अबसरमा

म्यानमारमा प्रहरीको गोली लागि सात वर्षीया बालिकाको मृत्यु

एजेन्सी । म्यानमारमा प्रहरीको गोली लागि सात वर्षिया एक बालिकाको मृत्यु भएको छ । आफ्नै घरमा रहेकी ती बालिकालाई प्रहरीले गोली हानी हत्या गरेको परिवारले दावी गरेको छ । यद्यपी

म्यानमारको सैन्य ‘कू’मा संलग्न ११ जनामाथि ईयूको प्रतिबन्ध

बैठकले ती अधिकारीहरूको नाम औपचारिक रुपमा तय गरेपछि मात्र सार्वजनिक गरिने गर्नेछ । यसका साथै म्यानमारको सेनाको व्यापारिक कारोबारलाई लक्षित गर्दै छिटै नै कडा कदम चाल्ने बताइएको छ ।

म्यानमारमा निजी पत्रपत्रिकाहरु बन्द

यसअघि पनि सेनाले सैन्य शासनको विरोध गरेको भन्दै विभिन्न सञ्चारमाध्यमको प्रशारण अनुमतिपत्र खारेज गरेको थियो । निजी क्षेत्रका पत्रिकाहरु बन्द भएपछि त्यहाँका नागरिकका लागि सूचनाको स्रोत अनलाइनहरु भएका छन ।

म्यानमार-सैन्य कानुनको सहारा, सूचीलाई अदालतमा पेश गर्ने योजना स्थगित

काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ विरुद्ध जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट आज सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ । गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि

म्यानमारमा झन् क्रुर बन्दै सेना, मार्सल कानुन लागू

चिनियाँ व्यवसायमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि सेनाले आइतबार देशको सबैभन्दा ठूलो शहर याङ्गुनको याङ्गुन र मन्डले जिल्लामा मार्सल कानून लागू गरेको हो । कानुन लागू भएसँगै त्यहाँ प्रदर्शन गर्ने प्रदर्शनकारीहरुविरुद्ध सैन्य

म्यानमारमा जारी हिंसामा थप ३८ जना मारिए

एजेन्सी । म्यानमारमा जारी हिंसामा थप ३८ जना प्रदर्शनकारी मारिएका छन् । प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दल नेशनल लिग फर डेमोक्रेसी (एलएडी) नेतृत्वमा रहेको दलको जननिर्वाचित सरकार अपदस्त गरेर

म्यानमारका नागरिकलाई अमेरिकामा बस्न अस्थायी अनुमति दिने निर्णय

म्यानमारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो ।

म्यानमारमा भएको प्रदर्शनमा बिहीबार ७ प्रदर्शकारीको मृत्यु

म्यानमारको स्थानीय संगठनअनुसार प्रदर्शनको क्रममा अहिलेसम्म ६० प्रदर्शनकारीहरुको मृत्यु भइसकेको छ भने २ हजारभन्दा बढी मानिसलाई सुरक्षा बलले बन्धक बनाएर राखेको छ ।