Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


राप्ती प्रादेशिक अस्पतालका सुपेरिटेन्डेन्ट डा. सिंहलाई मोसो दल्ने दुई पक्राउ

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चार जनाको खोजी भइरहेको प्रहरीले जवाएको छ ।