Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ५० वर्षीया तीलमाया भुजेल हुन् । इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आइतबारबिहान

डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डडेल्धुरा, चैत ६ । डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा जिल्ला परशुराम नगरपालिका १२ बस्ने २० बार्षिय सन्तोस विक रहेका छन । नगरपालिकाको वडा

महोत्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका २ आवरमा बुधबारबेलुकी ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मुखियापट्टी नगरपालिका ३ बैरियाका २० वर्षीय नितेश कुमार साह रहेका छन्

मुलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौ । कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानीमा हिजो साँझ मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ महानगरपालिका ६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दिया, चैत ३ । बर्दियामा बाघको आक्रमणबाट मंगलबार फेरि अर्को एक जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ७ की ५५ वर्षीया डल्ली रावतको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय

प्याराग्लाइडिङ दुर्घटनामा परी २३ वर्षीय सैनिक जवानको मृत्यु

काठमाडौं । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। प्याराग्लाइडिङ दुर्घटनामा परी धादिङ नीलकण्ठ नगरपालिका घर भएका २३ वर्षीय सैनिक जवान राजाराम मगरको मृत्यु

म्यानमारमा जारी हिंसामा थप ३८ जना मारिए

एजेन्सी । म्यानमारमा जारी हिंसामा थप ३८ जना प्रदर्शनकारी मारिएका छन् । प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दल नेशनल लिग फर डेमोक्रेसी (एलएडी) नेतृत्वमा रहेको दलको जननिर्वाचित सरकार अपदस्त गरेर

विश्वभर १२ करोड र अमेरिकामा मात्रै ३ करोड व्यक्ति कोरोना संक्रमित, २६ लाखबढीको मृत्यु

काठमाडौं, चैत १ । विश्वव्यापी महामारी कोराना भाइरसबाट विश्वमा अहिलेसम्म १२ करोडभन्दा बढी व्यक्ति संक्रमित बनेका छन् । कोभिड–१९ बाट करिब २६ लाख ६० हजार व्यक्तिको मृत्यु भएको वर्डो मिटर

थप ६० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

२३ सय ६२ जनाको पीसीआर परीक्षणमा ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार एक सय

शनिबार भएको छुटाछुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु, ४७ घाइते

काठमाडौं । शनिबार भएको छुटाछुटै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । मकवानपुरको मनहरी–६, सुनाचुरीमा रात्रीबस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु