Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


थप ३२ सय १८ जनामा कोभिड संक्रमण, २३ लाख ५९ हजारलाई पूर्ण खोप

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको मन्त्रालयले जनाएको छ

माथिबाट खसेको ढुङ्गा लागेर सहचालकको मृत्यु

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गा लागेर जिपका सहचालकको मृत्यु भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नंको पिकअप जिपमा सोमबार राति

चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु

बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ९ मङरुका ९ वर्षीय भरतराम कोली रहेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले

थप ३१ सय ६ जनामा कोभिड पुष्टि, २३ जनाको मृत्यु

मन्त्रालयका अनुसार हालसम्म ३९ लाख ३६ हजार ७ सय २४ जना कोभिडविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने पूर्ण मात्र खोप लगाउनको संख्या १७ लाख ४५ हजार ९ सय ३

महाकाली घटनाको दोषीलाई कारबाही गर्न माधव नेपालको माग

शुक्रबार महाकाली नदीमा रहेको तुइन तरेर भारत जान लाग्दा एसएसबीका प्रहरीले तुइनको लठ्ठा काटिदिएपछि नेपाली युवक नदीमा खसेर बेपत्ता भएका छन् ।

पाँचथरमा कोभिड संक्रमित युवकको मृत्यु

कोरोनाले च्यापेपछि थप उपचारको लागि जिल्ला अस्पताल लैजादैँ गर्दा बाटैमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनुभयो ।

भारतमा बाढी आउँदा एक नेपालीको मृत्यु, एक नेपालीसहित ६ जना बेपत्ता

शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । आज बिहान करिब सवा ८ बजे गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ अत्तरखेलमा ट्रकले पैदलयात्रुलाई ठक्कर दिएको

सर्लाहीमा नौ दिनको शिशुसहित तीन जनाको शव भेटियो

श्रीमती र बच्चा खोज्न निस्केका रिकेवादेवीका श्रीमान सञ्जीव कापड पनि अहिलेसम्म सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेको र एक महिलाको सनाखत हुन बाँकी रहेको जनाइएको छ । जिपमा १० जना सवार थिए