सप्तरी,असोज २५ । सप्तरीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको
सल्यान, असोज २५ । गोरुले हानेर एक जनाको मृत्यु भएको छ । सो आक्रमणमा एक जना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको
खोटाङ, असोज २५ । खोटाङमा अरिङगालको टोकाइबाट एकजना युवकको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय पातलसिङ राईको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य
भक्तपुर, असोज २५ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको
काठमाडौं, असोज २५ । नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु भएको छ । पछिल्लो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा
काठमाडौं । कोरोना संक्रमणका कारण थप सात जनाको मृत्यु भएको छ । उपचारका क्रममा रुपन्देहीका चार जना र चितवनमा तीन जनाको मृत्यु भएको हो । रुपन्देहीमा मृत्यु हुनेहरुमध्ये तीनजना बुटवल
काठमाडौं । कोरोनका कारण मुलुकका विभिन्न अस्पतालमा थप चार जनाको मृत्यु भएको छ । ललितपुर र दाङमा उपचारका क्रममा चार जनाको मृत्यु भएको हो । ललितपुरको ललितपुरस्थित मेडिसिटीको भेण्टिलेटर उपचारका
काठमाडौं । बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८
खोटाङ, असोज २३ । श्रीमानको कुटाइबाट गम्भीर घाइते बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ । घरायसी विवादमा