Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


२५७१ जना संक्रमित थपिए, १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २४ । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

चितुवाको आक्रमणबाट बालकको मृत्यु

अमरगढी, कात्तिक २४ । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२

नेपालमा कोरोनाबाट थप पाँच जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाबाट थप पांच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका दुई र रुपन्देहीका एक जना छन् । कैलालीमा टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी

उपत्यकामा १५३३ सहित २८१७ जना संक्रमित थपिए, २१ जनाको मृत्यु

काठमाडौं, कात्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण

स्याङ्जामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

स्याङ्जा, कात्तिक २३ । स्याङ्जाको भिरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भिरकोट नगरपालिका– ५ हर्खौडीस्थित कच्ची सडक खण्डमा पकान फाँटबाट पराल बोकेर हर्खौडी तर्फ जादैँ गरेको

सल्यानमा जीप दुर्घटना, तीनजनाको मृत्यु

सल्यान, कात्तिक २२ । सल्यानमा शनिबार बेलुका जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दाङको तुल्सीपुरबाट रोल्पाको सुखाओढार जाँदै गरेको लु१ज २९११ नम्बरको जीप सल्यानको छत्रेश्वरी गाउँपालिका–४, दिवागघारीमा दुर्घटना

राप्ती नदीले बगाउँदा एकजनाको मृत्यु, एकजना बेपत्ता

चितवन, कात्तिक २१ । राप्ती नदीले बगाउँदा चितवनमा १ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । शुक्रबार दिउँसो दाउरा खोज्न गएका भरतपुर महानगरपालिका वडानम्वर २४ वस्ने

काभ्रेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काभ्रे, कात्तिक २१ । काभ्रेमा कोरोना भाइरसको संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । बनेपा नगरपालिका– ५ का ७० वर्षिय पुरुषको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य

थपिए २९०९ जना कोरोना संक्रिमत, १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २१ । पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना पुष्टि भएको छ ।

टिपर भिरबाट खस्दा दुईजनाको मृत्यु

कावासोती, कात्तिक २० । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा बिहीबार दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको