Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो ।

राष्ट्र बैंकको सर्वेक्षणले भन्यो, ‘आगामी तीन महिनामा मूल्य वृद्धिदरमा चाप पर्नसक्छ’

यद्यपि हालको लागि यसअघि असोजमा गरिएको प्रक्षेपणभन्दा यो दुई प्रतिशत बिन्दुले कम हो । एक वर्षका लागि उपभोक्ताको अनुमान यसअघिकै बराबर छ  ।

मूल्यवृद्धिले अर्थतन्त्र नै प्रभावित, इन्धनमा लगाइएको अनावश्यक कर हटाउन सुझाव

सरकारले जलविद्युत तथा पूर्वाधार विकासको नाममा लिने गरेको प्रतिलिटर १० रुपैयाँ छुट दिनुपर्ने, चुनौतीलाई अवसरको रूपमा लैजान मूलुकमा सक्दो जलविद्युत् उत्पादन गरी विद्युतीय सवारीको परिचालन गर्न सरकार सकारात्मक हुन जरुरी

इन्धनमा मूल्यवृद्धि : सडकमा प्रभावहीन प्रदर्शन, उपभोक्ता र निगमका आ-आफ्नै तर्क

डलरको मूल्य वृद्धिका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि र आयल निगम घाटामा रहेको जनाउँदै मूल्य वृद्धि जायज देखाउने तर्कप्रति आम नागरिक आक्रोसित देखिएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गर्दै सरकारविरुद्ध नेविसंघको प्रदर्शन

मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको र त्यो छिट्टै सरकारले बुझाउने विद्यार्थीहरूले जनाएका छन् ।

अलैंचीको मूल्य बढेपछि किसान उत्साहित

गतवर्ष प्रतिमन २६ हजार रुपैयाँमा बिक्री भएको अलैंची यसवर्ष प्रतिमन ४० हजार २०० सम्ममा बिक्री भएपछि किसान उत्साहित भएका छन् ।

कुचोको मूल्य बढ्दा किसान खुसी

नेपालबाट जाने कुचोको ठूलो परिमाण भारतमै खपत हुन्छ । यसैले पनि यस वर्ष कुचोको माग बढी रहेकाले भाउ अझै बढ्ने व्यवसयायीको भनाइ छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीलाई ज्ञापन पत्र

विभिन्न ६ विद्यार्थी संगठनले बुधबार विहान बालुवाटारमा संयुक्त ज्ञापन पत्र बुझाएर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

भोजपुरमा चिराइतोको मूल्य बढ्यो, कृषक उत्साहित

गत वर्ष आठदेखि दश हजार रुपैयाँसम्म बिक्री भएको चिराइतो अहिले कृषकको घरबाट प्रतिमन २६ देखि २८ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको कृषक एकराज विष्टले बताउनुभयो ।

इन्धनको मूल्यवृद्धिविरुद्ध गरिएको नेपाल बन्दको उपत्यकामा आंशिक असर

उपत्यकामा सार्वजनिक यातायात र शैक्षिक क्षेत्रमा प्रभाव परे पनि बजार र निजी सवारीमा भने खाशै असर देखिएको छैन । उपत्यकामा विहान सार्वजनिक सवारी साधनहरू न्युन मात्रामा चल्दा विहानको समयमा घर