१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024


मुस्ताङी च्याङ्ग्राको मूल्य अत्याधिक वृद्धि

म्याग्दी । यो वर्ष मुस्ताङी भेडा च्याङ्ग्राको मूल्य अत्याधिक बढेको छ । मुस्ताङको कोरला नाका बन्द हुँदा चीनबाट भेडा च्याङग्रा नआएकाले यस वर्ष पनि मुस्ताङ र डोल्पामा पालिएका भेडा च्याङ्ग्रा

मुस्ताङका किसानलाई स्याउ टिप्न भ्याईनभ्याई

म्याग्दी । मुस्ताङका स्याउ किसानहरुले स्याउ टिप्न सुरु गरेका छन् । मुस्ताङका पाँचवटै स्थानीय तहका स्याउ बगैंचामा यति बेला स्याउ टिप्न भ्याई नभ्याई छ भने व्यापारीहरुको पनि चहलपहल बढेको छ

मुस्ताङको प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोग हुन सकेन : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुस्ताङको प्राकृतिक र सांस्कृतिक सम्पदाको उपयोग हुन नसकेको बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले गरेको कार्यक्रममा उहाँले मुस्ताङलाई मुक्तिनाथ मन्दिरले मात्र चिन्ने

मुस्ताङ उडेको विमानको पोखरामा आपतकालिन अवतरण

काठमाडौं । पोखराबाट मुस्ताङका लागि उडान भरेको समिट एअरको विमानमा प्राबिधिक गडबडी देखिएपछि पोखरा फर्काएर आपत्कालित अवतरण गराइएको छ । आज आइतबार बिहान ७ बजेर ५९ मिनेटमा उडेको विमानको इञ्जिनमा

मुस्ताङ अस्पताल ४ महिनादेखि नेतृत्वबिहीन

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङको जोमसोमस्थित जिल्ला अस्पताल ४ महिनादेखि नेतृत्वबिहीन भएपछि अस्पतालले प्रवाहगर्ने सेवा र नियमितकार्य व्यवस्थापन प्रभावित भएको छ । २०७९ साल वैशाख ११ गते घरपझोङ गाउँपालिका वडा

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रिङजीन नामगेल गुरुङ विजयी हुनु भएको छ । ८७६ मतसहित उहाँ निर्वाचित हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका

मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका लालचन विजयी

काठमाडौं । मुस्ताङको घरपोझङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीलाई २ मतको अन्तरले पराजित गर्नु भएको हो । अन्तिम

ह्वात्तै बढे मुक्तिनाथ दर्शनार्थी

यस पटक चैत कृष्ण पक्षको औंशीमा २० हजारभन्दा बढीको संख्यामा दर्शनार्थी मुक्तिनाथ पुगेका थिए । पछिल्ला दिनमा पर्यटकको बढ्दो चापले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

मुस्ताङमा हिमपहिरोमा परेर १५ चौरी मरे

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौरी मरेका छन् । छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको गोठमा रहेका

नेपालमा हिउँमा खेलिने स्की खेलको सम्भावना रहेको पुष्टि

च्याम्पियनसिपमा विभिन्न विधामा सिनियर र जुनियर गरी ३१ जनाले सहभागिता जनाए । जसमा अल्पाईन स्की पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ च्याम्पियन बने । धनगढीका दिनेशकुमार बोहरा दोश्रो र सोलुखम्बुका छिरिङ तेन्जिन