Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


ओलीमा हिटलर प्रवृति छ, पतन भएर जान्छन्– माधवकुमार नेपाल

आफ्नो आदेश अनुसार काम गर्ने भजनमण्डलीबाट गरिएको प्रचार कुप्रचार हुने र अन्त्यमा हिटलर जस्तै पतन भएर जाने पनि बताउनुभयो ।

ओलीको निर्णयविरुद्ध माधव नेपाल समूह फेरि निर्वाचन आयोगमा

काठमाडौं, बैशाख ५ । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । सर्वोच्च अदालतको २३ फागुनको फैसला विपरीत अध्यक्ष ओलीले निर्णय गरेको

ओलीले झुटको खेती गर्न बनाएको टीमलाई साइबर स्याल भन्छन्– माधव नेपाल

नेपाल पक्षधर नेकपा एमाले झापाका अध्यक्ष वोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।

ओलीको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि रोकिन्न : नेपाल समूह

काठमाडौं, चैत ३० । नेकपा एमालेको माधवकुमार नेपाल समूहले यही चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलाबाट पारित राजनीतिक प्रस्तावलाई संशोधनसहित मातहतका कमिटीमा पठाएको छ । उक्त प्रस्तावमा

वार्ता र संवादबाटै पार्टीभित्रको समस्या समाधान गर्न तयार छौंः माधव नेपाल

पर्सा, चैत २९ । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गर्नुभएको छ । प्रेस संगठन

फुटको संघारमा एमाले : ऐन बाधक हुँदा फुट्न नसकेको विश्लेषकको टिप्पणी

पार्टी अध्यक्ष ओली एमालेको पूर्ववत अवस्थामा फर्किन नचाहनु, पार्टीको सम्पूर्ण अधिकार आफूमा निहित गर्नु, असन्तुष्ट नेताहरूलाई पार्टीबाट निलम्बन गर्नु लगायतका गतिविधिले संस्थापन र इतर पक्षको दूरी झनै बढाएको छ ।

ओली नै प्रधानमन्त्री बनुन्, २० भोटले हारेको अध्यक्ष पनि चाहिँदैन– माधवकुमार नेपाल

नवौं महाधिवेशनबाट ओली अध्यक्ष बनेपछि पार्टीमा समस्या आउन थालेको भन्दै उहाँले पार्टी पदाधिकारी, केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा अल्पमतमा परेकाले ओलीले बैठकको सामना गर्न नसकेर भाग्ने गरेको आरोप लगाउनुभयो

ओलीलाई साथ दिनेहरु दास : नेपाल

काठमाडौं, चैत २७ । नेकपा एमालेका नेता माधवकुमार नेपालले विधान विपरीत काम गर्ने पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनेहरु दास भएको टिप्पणी गर्नुभएको छ । विराटनगर विमानस्थलमा

माधवकुमार नेपाल लगायतका नेता अब पार्टीमा रहँदैनन्– कर्ण थापा

ईमेज टेलिभिजनको कार्यक्रम अलगधारमा कुराकानी गर्दै थापाले नेपाल लगायतका नेताले पार्टीको विधानविपरितका काम गरेकाले पार्टीमा नरहने बताउनुभएको हो । यद्यपि उहाँले पार्टी भने नफुट्ने दावी गर्नुभयो ।

ओलीलाई नेकपा एमाले दिएपनि नआत्तिन कार्यकर्तालाई नेपालको आग्रह

काठमाडौं, चैत २४ । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगले वैधानिक रुपमा नेकपा एमाले केपी ओलीलाई दिए पनि नआत्तिन नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । मंगलबार आफू निकट बागमती