Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरबारमा

काठमाडौं, जेठ ११ । विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । सोमबार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त र प्रतिनिधिसभा विघटन

नेपाल र खनालसहित ११ जना नेता एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं, जेठ १० । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरुलाई साधारण सदस्यता समेत नरहने गरी निस्काशन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

के माधव नेपाल प्रधानमन्त्री बन्दैछन् ?

यद्यपि नेकपमा एमालेले माधवकुमार नेपाललाई कारबाही गर्नसक्ने आधार भने जीवितै रहन्छ । पार्टीको निर्णयविपरित गतिविधि गरेको भन्दै यसअघि नै कारबाही भोगेर काराबाहीमुक्त भइसकेका नेपाललाई पार्टीले पुनः कारबाही गर्नसक्ने देखिन्छ ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सिंहदरबारमा वार्ता शुरु

काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन

पार्टी विवाद समाधानतर्फ उन्मुख : नेपाल समूह

काठमाडौं, बैशाख ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आफूहरुको वटमलाइन सम्बोधन हुने दाबी गर्नुभएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड विरुद्धको दोस्रो डोज खोप लगाएर

ओली–नेपाल वार्तापछि भट्टराई भन्छन्, ‘एकतालाई कमजोर गर्ने कुनै पनि टिप्पणी नगरौं, धैर्य गरौं’

पार्टी एकता सबैको चाहना भएको बताउँदै भट्टराईले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ताले परिस्थितिलाई सकारात्मक दिशा दिएको टिप्पणी गर्नुभयो ।

ओलीसँग ४ घण्टाको बैठकपछि नेपालले भने, ‘राजीनामा दिने विषय अहिलेलाई टर्‍याे’

बिहीबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग बुढानिलकण्ठस्थित एक व्यापारीको घरमा भएको ४ घण्टा लामो छलफलमा तत्कालका लागि सांसद पदबाट राजीनामा दिने अवस्था टरेको नेता नेपालले जानकारी दिनुभयो ।

ओली र नेपालबीच ४ घण्टाको वार्ता

व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ता सकिएर प्रधानमन्त्री केपी शर्मा ओली अहिले बालुवाटारतर्फ लाग्नुभएको छ ।

ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता सुरु

यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।

आफ्ना माग पूरा गर्न अध्यक्ष ओलीलाई खनाल–नेपाल समूहले दियो ४ बजेसम्मको सीमा

काठमाडौं, वैशाख ३० । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न आज ४ बजेसम्मको समय दिएको छ । उक्त समूहको