२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सरकारको नीति तथा कार्यक्रम निराशाजनक, कर्मकाण्डी र औचित्यहीन : सांसद यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निराशाजनक र कर्मकाण्डी भएको बताउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको

मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्ने हुन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको प्रक्रियामा नै पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुले निर्णय प्रक्रियामा ढिलाई गर्दा यसको कामले गति लिन नसकेको जिकिर गर्दै

माओवादी केन्द्रको विधान अधिवेशनपछि एकता हुन्छ : अध्यक्ष यादव

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रको एकता प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ । सोमबार

काठमाडौंमा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि अध्ययन भइरहेको छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले याङ्ग्री र लार्केबाट मेलम्ची खानेपानीको मुख्य सुरुङमा पानी जोडेपछि काठमाडौंमा बाह्रै महिना खानेपानी उपलब्ध हुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री

सर्लाही २ बाट महिन्द्र राय यादव निर्वाचित

सर्लाही । सर्लाही क्षेत्र नम्बर २ बाट नेपाल समाजवादी पार्टीका नेता महिन्द्र राय यादव निर्वाचित हुनुभएको छ । यादव सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनुहुन्छ भने उहाँले नेकपा माओवादी केन्द्रको निर्वाचन

सर्लाही-२ महिन्द्र राय यादवकाे अग्रता कायमै, राजेन्द्र महतो पछ्याउँदै

सर्लाही-२ मा प्रतिनिधि सभा सदस्य नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं उम्मेदवार महिन्द्र राय यादवले मतान्तर फराकिलो पार्दै अग्रता जारी राख्नुभएकाे छ । आज शनिबार बिहानसम्म नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह

मल अभाव हुनुमा ठेकदार दोषी : कृषिमन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको भन्दै निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भन्नेबारे सोच्ने बेला भएको टिप्पणी

मूल्यको उत्तारपढावले समयमै मल ल्याउन सकिएन : कृषिमन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उत्तारचढावका कारण समयमै मल ल्याउन नसकिएको बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा संसदको

नेपालको कृषि क्षेत्रले विकास गर्न सकेन : मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्री महिन्द्र राय यादवले नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरुपमा विकास गर्न नसकेको बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको

खाद्यवस्तुको कारण कसैको मृत्यु भए व्यवसायीलाई मात्रै दोषी मान्न हुँदैन : मन्त्री यादव

काठमाडौं, माघ २१ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले खाद्यवस्तुका कारण मृत्यु भएको सम्बन्धमा सबै उद्योगी, व्यवसायी दोषी बन्ने कानूनी प्रावधान राख्न नहुने बताउनुभएको छ । शुक्रबार