Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतका साथ विजयी

काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महावीर पुन विजयी हुनुभएकाे छ। २२ हजार ८ सय ५० मतका साथ पुन विजयी भएकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हाे

महावीर पुनले प्राप्त गरे चुनाव चिह्न त्रिभुज

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा होमिएका महावीर पुनले त्रिभुज चुनाव चिह्न प्राप्त गर्नुभएकाे छ । उहाँले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे। उहाँले शुक्रबार सामाजिक

शिक्षामन्त्री पुनले पनि दिए पदबाट राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिनुभएको छ । मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा पेश गर्नुभएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे हाे ।मन्त्री पुन

नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो: शिक्षामन्त्री पुन

काठमाडाैं। अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नवप्रवर्तन र अनुसन्धान नेपालको समृद्धिको साँचो भएको बताउनुभएको छ। दशरथ रंगशालामा बिहीबार त्रिभुवन विश्व विद्यालय (त्रिवि) को ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले

विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नरहने कानूनी व्यवस्था गर्ने शिक्षामन्त्री पुनकाे तयारी

काठमाडाैं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागि परेको बताउनुभएको छ। त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विश्वविद्यालयहरुमा प्रधानमन्त्री

ईयूको ‘ग्रीन एण्ड रिलायबल इनर्जी’ परियोजनाका लागि २३ मिलियन यूरो अनुदान स्वीकार गर्ने: मन्त्री पुन

काठमाडाैं। सरकारले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलायबल इनर्जी फर इकनोमिक प्रस्पेरिटी’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन यूरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले यस्तो

जेनजी युवालाई गाउँ फर्किन शिक्षामन्त्री पुनकाे आग्रह

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी युवाहरुलाई गाउँ फर्किन आग्रह गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा साेमबार जेनजी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। कतिपय

शिक्षक संघ-संगठनलाई मान्यता नदिने सरकारकाे निर्णय (सूचनासहित)

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूले पेशागत आचरण र कर्तव्यविपरीत राजनीतिक गतिविधिमा संलग्न भएको र शैक्षिक गुणस्तर खस्किएको गुनासो आएको बताउनुभएकाे छ। साेही गुनासाेसँगै

शिक्षा सम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्री पुनकाे ३ बुँदे निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएकाे छ। मन्त्री पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्ताे निर्देशन दिनुभएकाे हाे। उहाँले बुधबार

दशैंमा शिक्षकले तलब नपाएकाे गुनासाे गरेपछि शिक्षामन्त्री पुन अनुसन्धानमा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले तलब नपाएको भन्ने गुनासाे आएपछि अनुसन्धान शुरु गर्नुभएकाे छ। मन्त्री पुनले शिक्षकहरूले दशैं र तिहार र छठ पर्वमा पनि पालिकाले