Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


माओवादी केन्द्र महाधिवेशन : संशाेधित कार्यतालिका अनुसार आजदेखि निर्वाचन प्रकृया सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रकृया आजबाट सुरु हुँदैछ । संशाेधित निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन प्रक्रिया आजदेखि सुरु हुन लागेकाे हाे । सहमतिकाे प्रयास भइरहेकाे भन्दै

सहमतिका लागि भन्दै माओवादी केन्द्रको निर्वाचन कार्यतालिका स्थगित

रातभर नै सहमतिको प्रयास जारी राख्ने र आइतबार १ बजेसम्म पनि सहमति नभए पुनः निर्वाचन प्रक्रिया सुरु गरिने उहाँले बताउनुभयो ।

भोलि साँझसम्म सर्वसम्मतिले नेतृत्व चयन हुन्छ : रामनारायण विडारी

बन्दसत्रको हलबाट बाहिर निस्कँदै नेता विडारीले आइतबार दिउँसो १ बजे बस्ने बन्दसत्रले नेतृत्व चयन गर्ने बताउनुभयो ।

माओवादीको महाधिवेशनमा समुहगत छलफलको निष्कर्ष सुनाउने क्रम जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यकारी पदमा कार्यकाल र उमेर हदको सिमा तोक्नुपर्ने माग उठेको छ । साढे तीन दशकदेखि पार्टीको नेतृत्वमा रहेका पुष्पकमल

माओवादीको महाधिवेशनमा आज समूहगत छलफलको निष्कर्ष सुनाइदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बन्दसत्रमा आज समूह नेताहरुले अध्यक्षको राजनीतिक प्रतिवेदनमानि राय सुझाव दिनेछन् । हिजो विभिन्न २५ समूहमा विभाजन गरेर पार्टी अध्यक्षको दस्तावेजमाथि बहस गरिएको थियो ।

दलहरूको अधिवेशन : आचरण परिवर्तनमा जनताको चासाे

इतिहासमा यो एक महिना यस्तो अभूतपूर्व संयोग बन्यो कि चार चारवटा दलले हजारौं कार्यकर्ता उतारेर नेतृत्व चयन गरे । सामान्य आँखाले नेतृत्व छनोट भनिए पनि हरेक दलले महाधिवेशनलाई शक्ति प्रदर्शनका

युवा महामन्त्रीका चुनौती : सभापतिसँग लत्रिने कि संघर्ष र सहकार्यका साथ अघि बढ्ने ?

सभापतिपछिको प्रमुख कार्यकारी पद महामन्त्रीमा युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माको आगमनले कांग्रेसमा आमुल परिर्वतनको अपेक्षा गरिएको छ ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु

काठमाडौं, पुष ११ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबारबाट शुरु भएको छ । राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरित सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको हो ।

माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागी नहुने

काठमाडौं । आजबाट हुरु हुने नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नबन्ने हुनुभएको छ । माओवादीको पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत भएपछि उसले बिभिन्न दलका

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने माओवादी केन्द्रको निर्णय

शनिबार साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन भन्ने र सोही अनुसार अघि बढ्ने निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताउनुभयो ।