Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


एमाले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि, हरेक जिल्लाबाट एक दलित अनिवार्य

स्थायी कमिटीको प्रस्ताव र निर्णयलाई शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा लगिने र त्यहिँबाट थप संशोध गरेर महाधिवेशन प्रतिनिधिको सन्दर्भमा टुंगो लगाइने उहाँले बताउनुभयो ।

राप्रपाको केन्द्रीय महाधिवेशन मिति परिमार्जन, मंसिरमा सार्ने निर्णय

यसअघि कार्तिक २७ देखि ३० गतेसम्म गर्ने तय गरे पनि महाधिवेशन केन्द्रीत आवश्यक तयारी नपुगेको भन्दै पूर्वनिर्धारित मिति परिमार्जन गरेको छ ।

संशोधित मितिमै महाधिवेशन हुन्छ– सुजाता कोइराला

आफू कुन पदमा उम्मेदवारी दिने भन्ने अहिलेसम्म टुंगो नलागेको भन्दै कोइरालाले परिस्थितिको मूल्याङ्कन गरिरहेको बताउनुभयो ।

मंसिरभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका बनाउन देउवाकाे निर्देशन

पार्टी सभापतिले मंसिरभित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनुभएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

रोकिएको महाधिवेशन प्रक्रियालाई गति दिने प्रयासमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले आज पदाधिकारीहरुसँग छलफल गर्दैछ । पार्टीको रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो ।

सत्ताको साँचो बोक्ने दल कांग्रेस नै अवैध ! संरचना कब्जाका लागि ‘क्रियाशील’को कर्तूत

यस्तो बेथिति र अराजक अवस्था कांग्रेसको जीवनमा अहिलेसम्म सायदै आएको थियो । चार वर्षका लागि सभापतिमा चुनिएका देउवा र वर्तमान कार्यसमितिले संवैधानिक संकटले दिएको अवधिसमेत गर्दा पाँच वर्ष सात महिना

‘प्रचण्ड’लाई चुनौती दिन एमाले महाधिवेशन चितवनमा !

महाधिवेशनको माहोलले आगामी निर्वाचनमा चितवनको किल्ला थप मजबुत बनाउने एमालेको रणनीति हुनसक्छ । पूर्वमाओवादी खेमालाई शसक्त बनाएर एमालेले प्रण्चडलाई गलाउन चाहन्छ ।

एमाले महाधिवेशनको तयारी सुरु

चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णयसँगै तयारी सुरु भएको छ । नेकपा एमाले चितवनले आज पत्रकार सम्मेलन गरी चितवनमा महाधिवेशन गर्ने निर्णयले उत्साहित रहेको भन्दै ऐतिहासिक

प्रचण्डको गृह जिल्लामा एमालेको दशौं महाधिवेशन

बिहीबार बसेको स्थायी कमिटी बैठकले यसअघि बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

एमाले स्थायी कमिटीको बैठक आज बस्दै, राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं । नेकपा एमालेले आज स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो ३ बजे बस्ने बैठकका लागि पाँचवटा एजेण्डा तय भएका छन्। असोज १५ देखि १७ मा सम्पन्न विधान महाधिवेशनको