Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


गृहमन्त्री गुरूङद्वारा रास्वपाको प्रथम महाधिवेशन स्थलको निरीक्षण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन स्थलको निरीक्षण गर्नुभएकाे छ। उहाँले आइतबार बिहान चितवन पुगेर महाधिवेशन स्थलको निरीक्षण गर्नुभएकाे हाे । राास्वपाकाे प्रथम महाधिवेशन