२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


कुटनीतिक मर्यादा र सीमा नाघेर अमेरिकाले नेपाललाई धम्क्यायो : राष्ट्रिय जनमोर्चा

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति निकाल्दै उक्त टेलिफोन संवाद कूटनीतिक मर्यादा र सीमाअन्तर्गतको नभएर त्यसलाई नाघेर अमेरिकाले नेपाललाई दिइएको धम्कीको संज्ञा दिनुभएको छ ।

व्यावसायिक मर्यादा तोडेर राजनीति : दललाई द्रव्यको मेलो, व्यवसायीलाई पहुँच स्थापितको स्वार्थ

नेपालमा मात्र होइन विश्वव्यापी अभ्यास यहि हो । अन्य पेशामा स्थापित व्यक्तिहरूको राजनीतिमा आकर्षण न अग्रगमन न पश्चगमन हो, यो हुनुनपर्ने अभ्यास हो ।