Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


एमाले भएर बस्न मन थियो तर दिइएन : मन्त्री श्रेष्ठ

‘हाम्रो रहर हैन नेपाली कांग्रेससँग मिल्नु, हामी त नेकपा एमाले भएर बस्न चाहान्थ्यौँ, तर बस्न दिइएन,’ उहाँले भन्नुभयो, ‘एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नु परेको हो ।’

चैत मसान्तभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउँछौं : मन्त्री चौधरी

मन्त्री चौधरीले अघिल्लो सरकारले जस्तो निर्माण कार्य सम्पन्न नभइ उद्घाटन गर्ने काम आफूले नगर्ने प्रतिवद्धता जनाउँदै अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने योजना बनाएको बताउनुभयो ।

सत्तारुढ दलहरूबीच गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था छ : मन्त्री यादव

जनता समाजवादी पार्टी, नेपालको नेतृ समेत रहनु्भएकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरूबीच गठबन्धन नभए पनि ठाउँ हेरेर त्यसको निक्र्यौल हुने स्पष्ट पार्नुभयो ।

मन्त्री थापाको तलबभत्ता सामाजिक कार्यमा

सोमबार प्रेस युनियन कास्कीले गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो १४ लाख ८६ हजार तलबभत्ता विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको जानकारी गराउनुभएको हो ।

सलमानसँग मन्त्री आलेकाे संवाद, ‘आपको स्वागत करनेके लिए आतुर हे’

भर्चुअल संवाद कार्यक्रममा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताउनुभयो । कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै उहाँले अब सबै सामान्य भएको बताउनुभयो ।

शिक्षा क्षेत्र सुधार्न सके मात्र अन्य क्षेत्र सुधारिन्छ : मन्त्री पौडेल

शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उहाँको भनाई छ । उहाँले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री झाँक्रीद्वारा ट्राफिक व्यवस्थापनका उपकरण हस्तान्तरण

कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले बढ्दो सवारी चापलाई व्यवस्थापन गर्न तथा सडक फुटपाथका अनाधिकृत पार्किङ्गलाई नियन्त्रण गर्न पहिलो चरणमा ट्राफिक व्यवस्थापनका उपकरणहरू उपलब्ध गराइएको बताउनुभयो ।

मन्त्री हेरफेरबारे छलफल भइरहेको छ : अध्यक्ष दाहाल

मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आएमा माओवादीलाई पार्टीको हैसियत अनुसार मन्त्रालय चाहिने विषय प्रधानमन्त्रीलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौं पुग्ने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

उहाँले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्म पानी काठमाडौं लैजाने गरी काम भइरहेको जानकारी दिनुभयो । मुहानमा थुप्रिएको पहिरो र गेग्रान सरसफाइको काम ७० प्रतिशत सकिएको जानकारी उहाँले दिनुभयो ।

विकास निर्माणका काममा ढिला हुनुमा सरकारी संयन्त्रको पनि कमजोरी छ : मन्त्री झाँक्री

शुक्रबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले विकास निर्माणको काम समयमा सम्पन्न हुन नसक्नु र गुणस्तरीय काम हुन नसक्नुमा सरकारी संयन्त्रको पनि