Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


प्रधानमन्त्री देउवाद्वारा एकीकृत समाजवादीका मन्त्री फेर्न अस्वीकार

बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई सोमबार भेटेर आग्रह गरेका थिए ।

महिनामा दुईपटक भन्दा बढी इन्धनको मूल्य समायोजन नभएको मन्त्री बडूको दाबी

शुक्रबार राष्ट्रिय सभामा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उठेका विषयहरूको जवाफ दिँदै मन्त्री बडूले प्रस्तावमा उल्लेखित २०७९ जेठ १ गते र जेठ ९ गते लागू हुनेगरि २ पटक मूल्य बढाएको

डिजिटल भुक्तानीमा सरकारको उच्च प्राथमिकता : मन्त्री कार्की

ब्राण्डवर्थ प्रालिले शुक्रबार काठमाडौंमा आयोजना गरेको दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको बताउनुभयो ।

संघीयतालाई बलियो बनाउन नयाँ ढंगले काम गर्नुपर्छ : मन्त्री श्रेष्ठ

बिहीबार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले देशको संघीय शासन व्यवस्था राम्रो ढङ्गबाट व्यवस्थापन गरिएको र यसलाई थप विकसित र सुदृढ बनाउँदै

सकिएन मन्त्रीहरूको चुनावी रन्को, सिंहदरबारका कार्यकक्ष खाली

सामान्य अवस्थामा दैनिक २ हजार बढी सेवाग्राही सिंहदरबार छिर्ने गरेकोमा अहिले संख्या ह्वात्तै घटेको सिंहदरबका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट बताउनुहुन्छ ।

राजनीति, अर्थनीति र सामाजिक सम्बन्ध विश्वविद्यालयको शिक्षाबाट निर्देशित हुनुपर्छ : मन्त्री पौडेल

सूचना प्रविधिको विकास सहित ज्ञानको उत्पादन र विस्तार द्रुततर गतिमा भइरहेको भन्दै मन्त्री पौडेलले वर्तमान अवस्थामा विश्व शान्ति, विश्वभातृत्व, सहअस्तित्व र सहकार्य जस्ता मानवीय मूल्यलाई आत्मसात गर्दै नेपालको मौलिक पहिचान,

अधिवक्ता गोबिन्द बन्दी कानुन मन्त्री बने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता गोबिन्द बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दीलाई बिहिबार कानुनमन्त्री नियुक्त गर्नुभएको हो । निर्वाचन आयोगले भोली शुक्रबारदेखि

मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात, बुधबार मन्त्रालय नै आएनन्

यता, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका सरकारका प्रवक्ता कुमार खड्काले यसबारेमा आफूले मिडियाबाट थाहा पाएको बताउनुभयो ।

मन्त्री मनाङेद्वारा कर्मचारीमाथि हातपात

‘मैले पनि अनौपचारिक रूपमा त्यही सुनेको छु । म अहिले बाहिर छु,’ मन्त्रालयका सचिव बद्रनाथ अधिकारीले भन्नुभयो, ‘मन्त्रालय गएपछि मात्रै थाहा होला ।’

अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिइन्छ : मन्त्री भुसाल

‘अध्यादेशकै विधिद्वारा भएपनि हामी विद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई दिने कुरामा सरकार, मेरो मन्त्रालय, म पुरै हामी सकारात्मक र प्रतिवद्ध छु,’ उहाँले भन्नुभयो, ‘त्यसको समाधान कुनबाटोबाट म प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह