३० असार २०८२, सोमबार | Mon Jul 14 2025


सीसीएमसीको निर्णय उल्टियो, स्थगित उद्धार उडान फेरि शुरु गरिने

काठमाडौं, भदौ ५ । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार उडान फेरि थाल्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार उडान फेरि थाल्ने निर्णय गरेको

सुदूरपश्चिम सरकारले विपद्मा मृत्यु भएमा परिवारलाई एक लाख दिने

कैलाली, भदौ ४ । सुदूरपश्चिम प्रदेशमा विपद्मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपद्मा परी मृत्यु

होटल, रेस्टुरेन्टमा ‘टेक अवे’मात्रै, यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं, साउन २७ । सरकारले १० ओटा अन्तर्राष्ट्रिय स्थलगत सीमानाकाबाटमात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । यसअघि, सरकारले २० ओटा सीमानाकाबाट नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरेको थियो

यी हुन्, मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौं, साउन २२ । सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही साउन १९ गते बसेको बैठकले काभ्रेका डा. उप्रेतीलाई सो पदमा नियुक्त गर्ने

यी हुन्, मन्त्रिपरिषद् बैठकका २१ निर्णय

काठमाडौं, साउन १५ । सरकारले बाढी–पहिरो तथा डुबानजस्ता विपद्मा मृत्यु हुनेको परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै

साउदी राजाद्वारा अस्पतालबाटै मन्त्रिपरिषद्को अध्यक्षता

रियाद, साउन ७ । बिरामी भएर अस्पतालमा उपचार गराइरहनुभएका साउदी अरेबियाका राजा सल्मानले मंगलबार साँझ अस्पतालबाटै ‘भर्चुअल’ माध्यमबाट मन्त्रिपरिषद्को अध्यक्षता गर्नुभएको छ । साउदी प्रेस एजेन्सी (एसपीए)का अनुसार साउदी राजा

‘लकडाउन’ अन्त्य, यी हुन्, मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं, साउन ६ । कोरोना महामारीका कारण जारी ‘लकडाउन’ मंगलबार (आज)बाट अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर