Logo ६ मंसिर २०८३, आइतबार | Mon, Nov 23, 2026


दुई साताको अन्तरालपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । करिब दुई साताको अन्तरालपछि प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन् । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय [सूचीसहित]

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले ५ वटा निर्णयहरू गरेको

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठककाे आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बिहीबारका लागि आह्वान गर्नुभएकाे छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलकाे सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णय

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले सुनसरी र सिरहा घटनाका मृतकहरूलाई सहिद घोषणा गर्ने निर्णय भएको जानकारी दिनुभएकाे हाे। हेर्नुस् निर्णयहरू १. नेपालभित्र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णयहरू

काठमाडाैं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्कबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले

प्रधानमन्त्री शाहद्वारा-मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बुधबार दिउँसो बस्नेगरी बाेलाउनुभएकाे छ। प्रधानमन्त्री शाहले बैठक बुधबार दिउँसो ३ बजे बस्नेगरी बाेलाउनुभएकाे हाे । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने

मन्त्रिपरिषद्काे बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार बिहान ११ बजे बस्ने भएकाे हाे । प्रधानमन्त्री कार्यालयले बैठकमा नियमित

मन्त्रिपरिषद् बैठक जारी

काठमाडाैं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री बालेन्द्र शाहकाे सचिवालयले जनाएकाे छ । । मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ । सरकारका

सामाजिक सञ्जाल नियमन विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता लिने प्रस्तावलाई औपचारिक स्वीकृति