मनाइँदै « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा आज शुक्रबार धुमधामसाथ मनाइँदैछ । उपत्यकाका जात्राहरु मध्येको प्रमुख जात्रा मानिने ईन्द्रजात्रा हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाउने गरिन्छ । एक सातासम्म मनाइने यस

सप्तऋषिको पूजा गरी आज ऋषि पञ्चमी मनाइँदै

काठमाडौं । सनातन् हिन्दू धर्मावलम्वी महिलाहरुले आज बिहीबार सप्तऋषिको पूजा गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन् । भाद्रशुक्ल पञ्चमीका दिन हिन्दू महिलाले ऋषिपञ्चमी पर्व मनाउने गर्छन् । यस पर्वमा व्रतालु महिला

आदिवासी जनजाती दिवस सप्ताहव्यापी रूपमा मनाइँदै

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरूले संयुक्त रूपमा विश्व आदिवासी दिवस मनाइरहेका छन् ।

आज विश्व आदिवासी दिवस मनाइँदै

काठमाडौं । आज मंगलबार विश्व आदिवासी जनजाति दिवस । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै

मिथिला क्षेत्रमा जुडशितल पर्व आज मनाइँदै

काठमाडाैं । मिथिला क्षेत्रमा प्रकृति पूजाको रुपमा मनाइने जुडशितल पर्व आज (शुक्रबार) हर्षोल्लासका साथ मनाइँदै छ । साे पर्वको अवसरमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफू भन्दा कान्छोलाई

विश्व सिमसार दिवसका अवसरमा आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व सिमसार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्षको सिमसार दिवसको नारा ’मानिस र प्रकृतिको लागि सिमसार कार्य’ भन्ने रहेको छ । सिमसार