Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


झलनाथ खनालले मतगणना बहिस्कार गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार झलनाथ खनालले मतगणना बहिस्कार गर्नुभएको छ । उहाँले चुनावमा धाँधली भएको भन्दै मतगणना

तीन निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेन

काठमाडौं । यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आउने क्रम जारी छ । ती मध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन । बागमती प्रदेशको दोलखा, गण्डकी

स्याङ्जा-२ मा निर्वाचन भएकाे ५ दिन पूरा, अझै मतगणना हुन सकेन

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचन सकिएको आज शुक्रबार ५ दिन पूरा भइसकेकाे छ । तर पनि मतगणना हुन भने अझै सकेको छैन ।

गण्डकी प्रदेश : अधिकांश क्षेत्रको मतगणना सकियो

गण्डकी । गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ । स्याङजाको क्षेत्र नं २ मा मतगणना विवादका कारण स्थगित छ भने

बारा १ मा मतगणना रोकियो

बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको छ । मतगणना स्थलमा विवाद हुँदा मतगणना रोकिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री तथा खानेपानी मन्त्री

स्याङ्जा २ मा अझैं सुरु भएन मतगणना

स्याङ्जा । स्याङ्जा २ मा मंसिर ४ गते सम्पन्न भएको निर्वाचनकोे मतगणना हालसम्म सुरु हुन सकेको छैन । चापकोट नगरपालिका ३, ४ र ५ मा रहेका ४ वटा बुथमा पुनः

सर्लाही १ मा लोकतान्त्रिक समाजवादीका उम्मेदवारको अग्रता

सर्लाही । सर्लाहीको प्रतिनिधि सभा क्षेत्र नम्बर– १ को मतगणना जारी छ । जारी मतगण्नामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार रामप्रकाश चौधरीले अग्रता कायमै राख्नुभएको छ । अहिलेसम्म २९

नौ निर्वाचन क्षेत्रको मतगणना सुरू हुन बाँकी

काठमाडाैं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ । ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन

सोलुखुम्बुमा मतगणना सुरु

सोलुखुम्बु । सोलुखुम्बुमा ढिलो गरी मतगणना सुरु भएको छ । भौगोलिक रुपमा ठूलो क्षेत्र भएकाले सोमबार साँझ मात्र सबै स्थानबाट मतपेटिका आएपछि मंगलबार साँझ ५ बजेबाट मात्र गणना सुरु भएको

बझाङमा मतगणना कार्य सुरू

बझाङ । बझाङमा मतगणना कार्य सुरू भएको छ । आइतबार सम्पन्न भएको निर्वाचनमा जिल्लाको साईपाल गाउँपालिकाको मतपेटिकाहरू सदरमुकाम ल्याउन ढिला भए पछि मतगणना कार्य ढिला भएको हो । मतपेटिका हेलिकप्टर