Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


एमाले प्रदेश अधिवेशन : कर्णालीमा आज मतगणना

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा जारी एमाले कर्णाली प्रदेशको अधिवेशनमा सोमबार मतगणना हुने भएको छ । आइतबार राती ९ बजे सम्पन्न मतदानको मतगणना सोमबार बिहान ८ बजेबाट गर्ने तयारी भएको निर्वाचन

चितवन २ को मतगणना १ बजेबाट सुरू हुने

काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरू हुने भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ

बारा–२ मा सर्वदलीय बैठक सकियो, मतगणना बिहान ११ बजेदेखि

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना बिहान ११ बजेदेखि सुरू हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेको छ ।

बारा २ : मतगणनाको लागि सर्वदलीय बैठक जारी

काठमाडौं । बारा क्षेत्र नम्बर २ मा आइतबार बिहान सर्वपक्षीय बैठक बसिरहेको छ । सर्वपक्षीय बैठकलगत्तै मतगणना सुरू गरिने मुख्य निर्वाचन अधिकृतले जनाएको छ । बारा–२ मा ६५ प्रतिशत मत

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकियो

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल १ करोड ५ लाख ६० हजार

समानुपातिकतर्फको मतगणना आज सकिंदै

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ । मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८

बाजुरामा कांग्रेसका बद्री पाण्डे २९५५ मतान्तरले अगाडि

बाजुरा । बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राख्नु भएको छ । पाण्डेले १५ हजार ९ सय ८ मत पाउनु भएको छ। उनका प्रतिस्पर्धी नेकपा

समानुपातिक मतगणना : कुन दलले कति मत ल्याए ?

काठमाडाैं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणम करिब करिब अन्तिमतिर आइपुगेको छ । मतपरिणामअनुसार प्रत्यक्षतर्फ कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल

मतगणना जारी रहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धन अगाडि

काठमाडौं । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब तीन वटा क्षेत्रको मात्रै नतिजा आउन बाँकी छ । मत गणना भइरहेका तीनवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । पछिल्लो मत

स्याङजा–२ अपडेट : धनराज गुरुङ र पद्मा अर्याल बीच कडा टक्कर, कसले मार्ला बाजी ?

स्याङजा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ । जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिइरहनु भएको छ । मतगणनमा सुरुवाती अग्रता भने नेकपा