मकवानपुर । मकवानपुरमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले आज मकवानपुरमा थप ३५ जनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो । हेटौंडा १०
मकवानपुर, असोज २० । मकवानपुर प्रहरीले लागु औषध ८ सय ७० ट्याब्लेट नाइट्रोभेट सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी भैसैंबाट गएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका अन्र्तगतको त्रिभुवन
हेटौंडा, असोज १९ । मकवानपुरको आन्तरिक राजस्व कार्यालयमा कार्यरत् दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अनलाइनबाहेका सबै सेवा बन्द गरिएको छ । कार्यालयले अरु १० जना कर्मचारीको स्वाब संकलन गरेर ‘पीसीआर’
मकवानपुर, असोज १८ । मकवानपुरको भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ बालकसहित ५ जना
हेटौंडा, असोज १४ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा १५ शैयाको अस्पताल बन्ने भएको छ । शिक्षा, स्वास्थ्य र अन्य भौतिक विकासबाट पछाडी परेका चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिराङ गाउँपालिकामा स्वास्थ्य
मकवानपुर, असोज ९ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटरपम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ । दुवैजनाको शव शुक्रबार
हेटौंडा, असोज ८ । भारी वर्षाका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिकाको वडा नम्बर– ९ झिरघारीमा पहिरो जाँदा राजपथ अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको
मकवानपुर, असोज ६ । मनहरि गाउँपालिका–६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् ।
हेटौंडा, असोज ५ । मकवानपुरको राक्सिराङ गाउँपालिकाको मैनाटारमा मनहरीबाट सरिखेत पलांसेतर्फ गइरहेको बलेरो जिप सोमबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । राक्सिङ ३ का २७ बर्षीय सुरज शाहिको
हेटौंडा, असोज ३ । मकवानपुरको बकैया गाउँपालिकामा कार्यरत् इन्जिनियरको शनिबार सवारी दुर्घटनामा मृत्यु भएको छ । बकैया गाउँपालिकामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तर्फबाट कार्यरत् इन्जिनियर दीपेन्द्र अधिकारीको मकवानपुरको रजैयामा मोटरसाइकल दुर्घटनामा