काठमाडाैं । ललितपुरको जावलाखेलमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो सर्वसाधारणलाई देखाइएको छ । परम्परागत साँस्कृतिक विधि अनुसार जावलाखेलमा शनिबार साँझ आयोजित एक विशेष समारोहकाबीच सोही भोटो प्रदर्शन गरिएको हो