२३ मंसिर २०८०, शनिबार | Sun Dec 10 2023


भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली

विदेशमा अलपत्र हुने अवस्था नआओस भन्दै ‘भिजिट भिसा’मा कडाइ

काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको

भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने सरकारको तयारी

काठमाडौं । सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउन समिति गठन गरेको छ । गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा गठन भएको समितिले १५ दिनमा अध्ययन प्रतिवदेन बुझाउनुपर्ने छ ।

भिजिट भिसाको दुरुपयोग गर्नेमाथि कडा निगरानी राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, माघ ११ । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गर्नु भएको छ । गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट

सांसदहरू भन्छन्- ‘भिजिट भिसामा गएर विदेशमै बस्दा नेपालीले दु:ख पाए, कडाइ गर्नुपर्छ’

सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राख्नुभयो । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उहाँको भनाइ छ ।

अब विदेश जाने ४० वर्ष मुनिका महिलालाई वडाको सिफारिस र पारिवारिक मञ्जुरीनामा चाहिने

काठमाडौं । अब महिलालाई विदेश जान वडाको सिफारिस अनिवार्य गर्ने तयारी गरिएको छ । अध्यागमन विभागले भिजिट (पर्यटक) भिसामा विदेश जाने महिलामाथि लैंगिक विभेद हुने गरी अध्यागमन कार्यविधि २०६५ संशोधनको