काठमाडौं, कात्तिक १९ । भारतीय सेनापति मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणलाई औपचारिक सद्भावनाको भ्रमण भनिएपनि वर्तमान परिवेश र पृष्ठभूमिमा भएको भ्रमणलाई भूराजनीतिक अर्थ र अनुमान अनेक कोणबाट लगाइएको छ । नेपालले
काठमाडौं । नेपालमा रोजगारी ग्यारेन्टी नभएपछि तिहारै नमानी लाखौ नेपाली रोजगारीका लागि भारत फर्किएका छन् । कोरोना भाइरसको महामारी बढेसँगै ७ महिनाअघि नेपाल फर्किएका नेपालीलाई दैनिकी गुजारा गर्न कठिन भएपछि
काठमाडौं । भारतले कोरोना महामारी बढेसँगै सात महिनादेखि बन्द रहेका नेपालसँगमा सीमा खुला गरेको छ । सीमा खुला गरेसँगै नेपालतर्फ स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ । सीमा खुला गरेसँगै नेपालतर्फ
काठमाडौं, कात्तिक १५ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५
काठमाडौं, कात्तिक १४ । नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाइदिने परम्परा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताउनुभएको छ । भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपाली सेनाको
भक्तपुर, कात्तिक १३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कालापानी, लिम्पियाधुरा र लिपुलेक भारत भन्ने देश नै नहुँदादेखि नेपालको भएको दाबी गर्नुभएको छ । बिहीबार नेपाल भाषा साहित्य
काठमाडौं, कात्तिक १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत् नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ
नयाँदिल्ली, कात्तिक १२ । भारतमा विगत २४ घन्टामा कोरोनाभाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ७९ लाख ९० हजार पुगेको छ
एजेन्सी, कात्तिक ११ । भारत र अमेरिकाले निकै महत्वपूर्ण मानिएको रक्षा सम्झौता गरेका छन् । दुई देशका उच्च अधिकारीहरुले सम्झौतामा हस्ताक्षर गरेका छन् । निकै रणनीतिक मानिएको सम्झौतामा हस्ताक्षर गरेलगत्तै
काठमाडौं, कात्तिक ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई यहि कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्नुहुने भएको छ । कात्तिक १९ गते तीन