काठमाडौं । भारतमा ६० वर्षमाथिका सबैलाई आगामी जनवरीबाट बुस्टर डोज दिइने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० जनवरीदेखि स्वास्थ्यकर्मी र ६० वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिइने
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म त्यहहाँ ४ सय १५ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।
एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विस्तार हुन नदिन भारतको उत्तर प्रदेशमा रातको समयमा कर्फ्यू घोषणा गरिएको छ । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइएको हो
कपिलवस्तुको बहादुरगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा खेती बाँझा राखेर भारतलाई पानी नदिने बताउनुभयो ।
स्रोत साधनको अभावभन्दा नेतृत्व भ्रष्ट हुँदा मुलुक गरीब बन्ने भन्दै उहाँले आफ्ना मन्त्रीहरुलाई भ्रष्टाचारको आरोप लागे पारदर्शी ढंगले छानविन गर्ने बताउनुभयो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना सन्देश दिन भारतबाट आउनुभएका वास्निकले दुई देशबीच रहेका समस्याहरुको विषयमा वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं । भारतीय किसानहरुले एक वर्ष लामो विरोध प्रदर्शन अन्त्य गरेका छन् । सरकारले विवादास्पद कृषि कानुनहरु खारेज गरेपछि एक वर्षदेखि विरोधका लागि राजधानी नयाँ दिल्लीको सिमानामा क्याम्प खडा गरेर
पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २ सय ७७ जना रहेका छन् । मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या ९५ हजार १४ रहेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका क्रममा भारत र रूसबीच महत्वपूर्ण रक्षा सम्झौता भएको हो । इन्डो–रसिया राइफल्स प्राइभेट लिमिटेडको मातहतमा उत्तर प्रदेशको अमेठीमा हतियार उद्योगको स्थापना गरिनेछ ।
एजेन्सी । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको मामिला एकैदिन पाँच गुणाले बढेको छ । समाचार एजेन्सी एएनआइका अनुसार आइतबार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन