एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा २ लाख ४७ हजार ४१७ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
एजेन्सी । चीन र भारतबीच नयाँ चरणको सैन्य बैठक बस्ने भएको छ । सीमा विवाद समाधानका लागि दुबै देशका अधिकारीहरुबीच बुधबार साँझ १४औं चरणको सैन्य बैठक बस्ने भएको हो ।
काठमाडौं । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय बढीमा संक्रमण पुष्टि भएको छ ।
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताउनुभएको थियो ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ६९ हजार ७ सय ९८ संक्रमित निको भएका छन् ।
काठमाडौं । भारतमा एकै दिन डेढ लाखभन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण भएको छ । तेस्रो लहर सुरु भएसँगै भारतमा कोभिड–१९ का संक्रमितको संख्या ह्वात्तै बढेको हो । भारतमा पछिल्लो २४
एजेन्सी । भारतको चेन्नाइमा घरमा पालिएकाे एक कुकुरले ९ बर्षीया बालिकालाई १६ पटकसम्म टाेकेकाे छ । कुकुरको आक्रमण पश्चात बालिका गम्भीर घाइते भएकी छन् । बालिकाको पछाडी कुकुर लागेपछि बालिका
एजेन्सी । काेराेना भाइरस विश्वभर फैलिन थालेकाे छ । भारत एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएको छ । यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो भने अघिल्लो
एजेन्सी । भारतमा शुक्रबार पछिल्लो सात महिना यताकै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । शुक्रबार एकै दिन १ लाख १७ हजार जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको
नाकामा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढे पनि तत्काल नाकामा बन्द गर्ने विषयमा भने कुनै निर्णय नभइसकेको स्वास्थ्य कार्यालय जनाएको छ ।