भाइरस « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


चीनमा नयाँ भाइरस भेटियो, दुई प्राप्तका ३५ जनामा संक्रमण पुष्टि

चीन र सिंगापुरका वैज्ञानिकहरूको अध्ययनले चीनको शानडोङ र हेनान प्राप्तका ३५ जनामा जुनोटिक लाङया नामक भाइरसको संक्रमण देखिएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।

२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ७७५ परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

थप १५ जनामा कोरोना भाइरस पुष्टि

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ संक्रमित संक्रमणमुक्त भएका छन् । यसदिन देशभर ७ हजार ८ सय ९४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

कोरोनाभाइरस विरुद्धको बुस्टर डोज लगाउन सुरु, सुदूरपश्चिममा भने खोप अभाव

नेपालमा हालसम्म ५२ दशमलव १ प्रतिशत व्यक्तिले एक डोज खोप लगाएका छन् भने ३९ दशमलव ९ प्रतिशत व्यक्तिले दोस्रो डोज पूरा गरेका छन् ।

एकैदिन १ सय ६७ जनामा कोरोना संक्रमण, ३३ प्रतिशत जनसंख्यालाई पूर्ण खोप

पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ४७ जनामा गरिएको परीक्षणमा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

युएईमा ५० प्रतिशतले बढे कोरोना संक्रमित, अमेरिकाका ७३ प्रतिशत संक्रमितमा ओमिक्रोन पुष्टि

अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वजनिक भएको हो । स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज नलगाएको बताइएको छ ।

ओमिक्रोन संक्रमण भित्रन नदिन रुपन्देहीमा उच्च सतर्कता

सीमा क्षेत्रमा एन्टिजोेन परीक्षण गर्दा पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ ।

थप २ सय ९५ जनामा कोरोना पुष्टि, २ जनाकाे मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ पीसीआर परीक्षणमा २ सय ६० र ३ हजार १८ एन्टिजेन परीक्षणमा ३५ जना गरी २ सय ९५ जनामा संक्रमण देखिएको

भारतको उत्तर प्रदेशमा बढ्यो जिका भाइरस, उच्च जोखिममा पश्चिम तराईका जिल्ला

विश्व स्वास्थ्य संगठनका अनुसार शिशुमा देखिने मस्तिष्क विकास नहुने माइक्रोसेफाली समस्या दुर्लभ रूपमा देखिने र जसको आजसम्म कुनै उपचार विधि नै छैन । जिकाको संक्रमण भारतमा देखिए सँगै नेपालमा जोखिम

बेलायतमा कोरोनाविरुद्धको खाने औषधि प्रयोगको अनुमति

अहिलेसम्म बिरामीको रोकथामको लागि खोपको प्रयोग गरिँदै आइएको छ । यद्यपि खोपको प्रभावकारितामाथि पनि प्रश्न उठ्ने गरेको छ ।