१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


ब्राजिल र पोर्चुगल विश्वकप फुटबलको नकआउट चरणमा

काठमाडौं । ब्राजिल र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । सोमबार राति भएका आ–आफ्ना खेलहरु जित्दै ब्राजिल र पोर्चगलले प्रतियोगिताको नकआउट चरणमा आफ्नो

ब्राजिलमा लुला राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलमा बामपन्थी नेता लुला डि सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । राष्ट्रपतिय निर्वाचनको अन्तिम चरणमा अति दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई झिनो मतले पराजित गर्दै पूर्व राष्ट्रपति समेत रहेका

ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि अक्टोवर ३० मा दोस्रो चरणको मतदान हुने

काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । गत आइतबार सम्पन्न पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा

ब्राजिलमा राष्ट्रपति निर्वाचनः पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पाएनन्

काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । आइतबार सम्पन्न पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो भरणमा मतदान

ब्राजिलका एथलेटिक्स खेलाडी लिएन्ड्रोको गोली हानी हत्या

काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो ।

ब्राजिलको राजदूतमा काफ्ले नियुक्त

काठमाडौं । संघीय गणतन्त्र ब्राजिलको लागि नेपाली आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलको राजदूतमा काफ्लेलाई नियुक्त गर्नुभएको हो । काफ्लेको यसअघि नै संसदीय सुनुवाइ

ब्राजिलमा आपराधिक गिरोह बिरुद्ध कारबाहीमा १८ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा आपराधिक गतिविधीमा संलग्नहरूको बस्तीमा छापा मार्ने क्रममा १८ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जनेरियो नजिक मलेमाओ फाभेलामा भएको घटनामा मारिनेमा १६ जना संदिग्ध अपराधी,

ब्राजिलमा पनि मंकिपक्सको संक्रमण

एजेन्सी । ब्राजिलको साओ पाउला शहरमा पनि मंकिपक्स संक्रमित फेला परेका छन् । भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरी फर्केका ४१ वर्षीय पुरुषमा मंकीपक्स भाइरस देखिएको हो । उनको स्थानीय

ब्राजिलमा बाढी र पहिरोमा परी ३१ जनाको मृत्यु

काठमाडौं ।ब्राजिलमा भारी वर्षापछि आएको बाढी र पहिरोमापरि ३१ जना मानिसको मृत्यु भएको छ । ब्राजिलको अलागोस राज्य बाढी पहिरोका कारण प्रभावित भएको हाे । ब्राजिलका ३३ वटा नगरपालिकामा आपतकाल

ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

ब्राजिल र अर्जेन्टिनाबीचको खेल अष्ट्रेलियाको मेलबर्नमा जुन ११ गते हुने तालिका रहेको थियो । तर, अर्जेन्टिनाले भ्रमण अस्वीकार गरेपछि खेल स्थगित गरिएको हो ।