Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


पाटन दरवार बौद्ध विहार हो भन्ने १४ सय वर्ष पुरानो शिलालेख किन सार्वजनिक गरिदैन ?

ललितपुर । नेपालमण्डलको एक प्राचीन वज्रयान बौद्ध धर्मको गुँला पर्व एक महिना मनाइने गरिन्छ । बौद्ध धर्मालम्बीको यो पर्व अहिले कुनै बेलाको बौद्ध विहार पाटन दरवारमा पनि मनाइएको छ ।

इतुंबहाः बौद्ध विहारमा संग्रहालय खोल्न लागेको भन्दै विरोध

काठमाडौं । काठमाडौंको ऐतिहासिक भास्करदेव संस्कारिता केशचन्द्र कृत परवर्त महाविहारमा संग्रहालय बनाउन लागेकोमा स्थानीय र संम्पदा प्रेमीले विरोध गरेका छन् । शुक्रबार इन्द्रचोकमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन । इतुंबहाःमा

१४ सय वर्ष पुरानो शिलालेखले खाेलेकाे रहस्य, पाटन दरबारमा बौद्ध विहार भएको पुष्टि

लिच्छवीकालमा वृषदेवले बनाएको विहार राजा सिद्धिनरसिंह मल्लले आफ्नो दरबार विस्तार गर्दा अहिलेको रत्नाकर महाविहार रहेको स्थानमा सारिएको थियो ।