Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न

प्रदेश १ मन्त्रिपरिषद् बैठक : ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत

काठमाडौं । प्रदेश नंं. १ मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा जारी रहेकाे छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को जापान भ्रमण, चुनावी तयारी र सत्ता गठबन्धनबीच

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्ने भएकाे छ । साेमबार दिउँसाे १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा

गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक आज (साेमबार) बस्ने भएको छ । बैठक दिउँसाे

नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय बैठक काठमाडौंमा

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गर्नुभएको छ ।

नेपाल–बंगलादेश जलस्रोत समिति बैठक सुरू

काठमाडौं । नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक काठमाडौंमा सुरू भएको छ । झन्डै १५ वर्षपछि नेपाल र बंगलादेशबीच जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बसेको हो । अघिल्लो बैठक सन्

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज (साेमबार) बस्ने भएको छ । करिब एक सातासम्म स्थगित भएको प्रदेश सभाको बैठक साेमबार दिउँसो ३ बजे बस्ने भएको सभामुख राजबहादुर शाहीले जानकारी

राष्ट्रिय सभाको पहिलो बैठकमा नागरिकता विधेयक पेश

काठमाडाैं । राष्ट्रिय सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ टेबुल भएको छ । आज (सोमबार) बसेको राष्ट्रिय सभाको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज (सोमबार) बिहान ११ बजे बस्ने भएकाे छ । राष्ट्रिय सभाको १२ औं अधिवेशनको ४० औं बैठक बस्न लागेको हो । सोमबारको बैठकमा राष्ट्रिय सभाका