काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने भएको छ। आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण