बुटवल–नारायणगढ सडक « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


बुटवल–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

काठमाडौं । अवरुद्ध भएको बुटवल–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । बाढीले सडकको डाइभर्सन बगाउँदा बुधबार बिहानैदेखि बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको थियो । नवलपुरको मध्यविन्दू नगरपालिकामा डाइभर्सन बगाएको स्थानमा नयाँ

पाँच ठाउँमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपुर । अविरल वर्षाका कारण नवलपुरको दाउन्नेमा पहिरो खसेपछि बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव