काठमाडाें । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१, दसधुरेकी 3३वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पनि प्रदर्शन