बारा, मंसिर १८ । महिला श्रमिकहरुले बाराको सिमरास्थित एलाइन्स फर्मास्युटिकल प्रालि बन्द गरेका छन् । महिला मजदुर भएकै कारण उद्योग प्रशासनले सामान्य मागसमेत सुनुवाइ नगरेको भन्दै उनीहरुले फर्मास्युटिकल कम्पनी बन्द
राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन २ वर्ष मात्रै बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
त्यस्तै उहाँले प्रदेश २ का मुख्यमन्त्री राउत पाकिस्तानी प्रधानमन्त्री इमरान खानको एजेण्ट भएर नेपालमा काम गरिहेको आरोप लगाउनुभयो । प्रदर्शनमा मुख्यमन्त्रीविरुद्ध चर्को नाराबाजी भएको थियो ।
बारा । जिल्ला प्रशासन कार्यलय बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती भएको छ । कर्मचारीहरुको रुखो बोली र सुस्तताले सामान्य कामका लागि पनि धेरै समय लाग्ने गरेको सेवाग्राहीले गुनासो
नगरप्रमुख डाक्टर कृष्ण पौडेलले आफ्ना नातेदार ग्रिन एण्ड क्लिन सिटी प्रा.लिका संचालक नवराज खतिवडालाई ५ वर्ष फोहर उठाउन दिने गोप्य सम्झौता गरेको आरोप नगरबासीले लगाउँदै आएका छन् ।
प्रदेश– २ का खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले दुई महिनाअघि मन्त्रालय सम्हालेलगतै अमलेखगञ्जमा पानीको सम्भाव्यता अध्ययन गर्न ५० लाख रुपैयाँ निकासा गरी योजना अघि बढाउनु भएको थियो ।
बारा । ट्राफिक प्रहरी कार्यालय बाराले शहरी क्षेत्रमा मात्र चेक प्वाईन्ट राख्दा अन्यत्रको ट्राफिक व्यवस्थापनमा समस्या भएको छ । दुर्घटना न्यूनिकरण भन्दा राजस्व असुलीतर्फ ट्राफिक प्रहरी कार्यालयको ध्यान गएपछि समस्या
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल सम्पर्कविहीन हुनुभएको छ । कामै नगरी फोहोर संकलनको रकम नातेदारको कम्पनीलाई भुक्तानी दिएकोमा ब्यापक आलोचना भईरहेको बेला उहाँ सम्पर्क बिहिन हुनुभएको
सरकारले विद्युत् खपत् बढाउने नीति लिए पनि सिमरा वितरण केन्द्रको दैनिक पटक–पटकको अवरोधले केन्द्रकै नियतमाथि प्रश्न खडा भएको नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माले बताउनुभयो ।
बारा, असार २४ । प्रदेश दुई ट्राफिक प्रहरीले बिना सवारी पासका यात्रुबाहक सवारीसँग चेकजाचको नाममा अतिरिक्त रकम लिने गरेको खुलासा भएको छ । बिना पास मेचीदेखी पथलैयासम्म यात्रुबाहक रात्री बसले