५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024


बाढीपहिरोका कारण पाल्पाको कचलमा सात घर विस्थापित

काठमाडौं । केही दिनदेखि परेको अबिरल वर्षासँगै आएको बाढीपहिरोले पाल्पाको तिनाउ गाउँपालिका–१ कचलका ७ घरपरिवार विस्थापित भएका छन् । बाढी पहिरोबाट कचलकै अरु ५० घर परिवार प्रभावित भएका छन् ।

बाढीपहिरोका कारण सर्केगाडका तीन बस्ती उच्च जोखिममा

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो बस्तीमा पसेपछि हुम्लाको सर्केगाड गाउँपालिका–२ रिपको बस्ती जोखिममा परेको छ । शुक्रबार राती ११ बजेदेखि परेको पानीसँगै आएको बाढीपहिरोले उक्त बस्ती जोखिममा परेको

बाजुरामा बाढीपहिरोका कारण १३ परिवार बिस्थापित

काठमाडौं । बाजुराका छुट्टाछुट्टै स्थानमा बाढी र पहिरोका कारण १३ परिवार बिस्थापित भएका छन् । बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित भएका हुन् ।

बाढीपहिरोका कारण देशका आधा दर्जन सडक अवरुद्ध

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध भएका छन् । बुधबार बिहानसम्मको सूचना अनुसार अहिले पाँच वटा सडकखण्ड अवरुद्ध रहेको सडक विभागले जनाएको

पाँचथरमा बाढीपहिरोका कारण कृषि बालीमा साढे २ करोड बढीको क्षति

पाँचथर । असार २ गते आएको अविरल वर्षा र बाढीका कारण पाँचथरमा २ करोड ५० लाख वढिको कृषि बालीमा क्षति भएको छ । जिल्लाको फिदिम नगरपालिका,याङवरक,हिलिहाङ र फालेलुङ गाउँपालिकामा कृषकले

संखुवासभामा बाढीपहिरोमा परेका २० जना अझै बेपत्ता

संखुवासभा । संखुवासभामा आएको बाढी र पहिरोमा परी हराईरहेका २० जना अझै फेला पर्न सकेका छैनन् । संखुवासभाका सांसद दीपक खड्काले खोजी कार्यलाई तिव्र बनाउन माग गर्दै बाढी पहिरोले धनजनको

बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्दारको काम हुुने प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र उद्दारको काम हुने बताउनु भएको छ । पुर्वी नेपालको बाढीपहिरो प्रभावित जिल्लाहरुको अवलोकन गर्ने क्रममा संखुवासभा पुग्नु भएका

पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार

काठमाडौं । पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमा याङबरक १ का

सिक्किममा बाढीपहिरोबाट सयौं घरमा क्षति

एजेन्सी । भारतकाे सिक्किममा भारी वर्षा र पहिरोले १ सय भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । अविरल वर्षाले भौतिक पूर्वाधार र सम्पत्तिमा समेत क्षति पुर्‍याएको छ । अविरल वर्षाका

बझाङमा प्रधानमन्त्री, संकटग्रस्त क्षेत्र घोषणा गर्न परामर्श भइरहेको जानकारी

बाढीपहिरोमा परी बझाङमा ३१ जनाको ज्यान जानुका साथै बाढीपहिरोले नदी तथा खोला किनाराका हजारौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् ।