बाघको आक्रमण « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडाैं । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–२, अमरपुरका ६१ वर्षीय झुठारी थारुको मृत्यु भएको हो । आइतबार भैंसी चराउन जङ्गल गएका थारु राति

भैँसी चराउन गएका अधिकारीको बाघको आक्रमणबाट मृत्यु

काठमाडौं । चितवनको सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–२ स्थित मध्यवर्ती सामुदायिक वन अमलियामा शनिबार भैँसी चराउन गएका स्थानीय ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जनजागृती सामुदायिक वनमा मंगलबार साँझ बाख्रा चराउन गएको बेला मधुबन नगरपालिका–२ की ४७ वर्षीया कौशिला पाललाई बाघले आक्रमण गरेको

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश बिकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट मंगलबार राति एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको मृत्यु भएको वडाध्यक्ष शेरबहादुर थारुले जानकारी दिनुभयो ।