Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


बिनुले उजुरी दिएपछि काका ससुरा फरार

काठमाडौं । आफ्नै श्रीमानबाट पटक-पटक याैन हिंसा तथा बलात्कारको सिकार बन्दै आएकी पीडित बिनु यादवले काका ससुरा पवन कठायतविरुद्ध रामेछाप प्रहरीमा जबरजस्ती करणी गर्न खोजेको आरोपमा उजुरी दर्ता गरेकी छन्

आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

उदयपुर । उदयपुरमा आफ्नै छोरीलाइ बलत्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका–१ बेलश्रोतका ३५ वर्षिय पुरुषले १५ वर्षिय आफ्नै छोरीलाई बलात्कार गरी फरार रहेका थिए ।