बर्खास्त « Imagekhabar – Online News Portal of Nepal
१० मंसिर २०७९, शनिबार | Sun Nov 27 2022


स्पेनिस क्लबका मुख्य प्रशिक्षक जुलेन बर्खास्त

काठमाडौं । स्पेनिस क्लब सेभियाले मुख्य प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको छ । च्याम्पियन्स लिग फुटबलमा बोरुशिया डर्टमण्डसँग पराजित भएपछि सेभियाले जुलेनलाई बर्खास्त गरेको हो । च्याम्पियन्स लिगको समूह चरण

राजीनामा नगरे अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्छ : उपसभापति गुरूङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताउनुभएको छ । बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर चलाएको आरोप लागेका अर्थमन्त्री शर्माले

पञ्जाबका मुख्यमन्त्रीद्वारा १ प्रतिशत कमिसन माग्ने मन्त्री बर्खास्त

विजयले ठेक्कामा आफ्ना पदाधिकारीसँग एक प्रतिशत कमिसन मागेको आरोप छ । पञ्जाबका मुख्यमन्त्रीको कार्यालयले विजयविरुद्ध ठोस प्रमाण भेटेको जनाएको छ । मुख्यमन्त्री मानले आम आदमी पार्टीको सरकारले एक रुपैयाँको पनि

समूह चरणबाटै बाहिरिएपछि घानाले गर्‍यो मुख्य प्रशिक्षकलाई बर्खास्त

काठमाडौं । अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएपछि घाना फुटबल संघले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको छ । क्यामेरुनमा जारी प्रतियोगिता अन्तर्गत समूह ‘सी’ मा रहेको घानाले तीन मध्ये दुई

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले गौर नरसंहारको जिम्मेवारी जनता समाजवादी पार्टीले लिएको भन्दै दोषीहरुलाई कारबाही गर्न माग गरेको छ । भौतिक पूर्वाधार मन्त्री समेत रहेकी रेणु यादवले बिहीबार

राजीनामा दिन नमानेपछि प्रदेश २ का मन्त्री बर्खास्त

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गर्नुभएको छ । नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सामेल गराउन रायलाई बर्खास्त गरिएको हो

कर्मचारी बलात्कारका आराेपी ‘अलिबाबा’का म्यानेजर बर्खास्त

कम्पनीको प्रमुख कार्यकारी ड्यानियल चाङ्गले कर्मचारीलाई पठाएको पत्रमा बलात्कारको घटनामा कारबाही गर्न असफल अन्य दुई कर्मचारीले पनि राजीनामा दिएको उल्लेख गरिएको बीबीसीले जनाएको छ ।

वीपी प्रतिष्ठानका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न डा.केसीको माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रतिष्ठानमा जालसाजी गरेका र भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभएको हो ।

प्रदेश २ का मुख्यमन्त्री राउतबाट चारजना मन्त्री बर्खास्त, जसपा अध्यक्ष ठाकुर पक्षका मन्त्री पदबाट हटाइए

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जसपाका महन्थ ठाकुर समूहबाट मन्त्री बनेका चार जनालाई बर्खास्त गर्नु भएको छ । मुख्यमन्त्री राउतले एक मन्त्री र तीन राज्यमन्त्रीसहित चार जनालाई

माओवादीका चार सांसद बर्खास्त

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश २ मा चारजना सांसदलाई बर्खास्त गरेको छ । चार जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई बुझाएको छ । नेकपा एमालेमा