एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । साेही विस्फोटमा परी एक जना घाइते भएको अधिकारीहरूले बताएका हुन् । पाकिस्तान–अफगानिस्तान सीमा नजिकै रहेको चमन
एजेन्सी । पाकिस्तानको एक रेलवे स्टेशनमा बम विस्फोट हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको क्वेटा शहरको रेलवे स्टेसनमा विस्फोट भएको हो । विस्फोटमा अरु
एजेन्सी । उत्तरी सिरियाको विद्रोही नियन्त्रित शहर अजाजमा विद्रोहीको चेकपोस्टमा भएको ट्रक बम विस्फोटमा १० जनाको मृत्यु भएको छ । बम विस्फोटमा १३ जना घाइते भएका छन् । बेलायतमा रहेको
एजेन्सी । बंगलादेशको व्यावसायिक भवनमा शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । घटनामा डेढ सय भन्दा बढी घाइते भएका छन् । पुरानो ढाकाको सिद्दिकी बजारमा रहेको
काठमाडौं । पाकिस्तानको पेशावरमा रहेकाे मस्जिदमा बम विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । पेशावारका प्रहरी अधिकारी मोहमद इजाज खानले विस्फोटपछि मस्जितको छत नै खसेको जानकारी दिनुभयाे ।
सुर्खेत । सोह्र वर्ष अगाडिको त्यो आवाज प्रवलाल थापाको कानमा गुञ्जियो । चाडबाड सकिएसँगै खेतीबाली भित्र्याउने चटारोमा रहेका उहाँ खेतबारीमा जानुभएको थियो । द्वन्द्वकालमा आइरहने बम बारुदका आवाज प्रवलालले बिर्सिनुभएको
काठमाडौं । कालीकोटमा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएकाे छ । तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा ४ वर्षकी बालिका झरना थापा र ४ वर्षकी सरस्वती राना ज्यान गएकाे
लुधियानाको प्रहरी कमिश्नरले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोट अदालतको दोस्रो तलामा रहेकाे रेकर्ड कक्षमा भएको हो ।
इराकमा हालैका वर्षहरुमा विस्फोटका घटनाहरू बढिरहेको प्रति राष्ट्रसंघलगायत विभिन्न संघ संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।
एजेन्सी । सिरियाको राजधानी दमास्कसमा भएका बम विस्फोटमा परी १३ सैनिकको मृत्यु भएको छ । सैनिक सवार बसलाई लक्षित गरी भएका दुईवटा विस्फोटमा ३ जना घाइते भएको सिरियाली टेलिभिजनले जनाएको