काठमाडौं । आज बडादशैंको पाँचौँ दिन, हिन्दू धर्मावलम्बीहरूले नवदुर्गामध्ये पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गर्दैछन्। भगवान् कार्तिकेय अर्थात् स्कन्दकुमारलाई काखमा राख्ने देवी भएकाले उहाँलाई स्कन्दमाता भनिन्छ। देवी स्कन्दमातालाई ज्ञान, शक्ति
काठमाडौं । बडादशैंअन्तर्गत नवरात्रको चौथो दिन आज देशभर कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ। धार्मिक मान्यताअनुसार माता कुष्माण्डाको पूजा गर्नाले शक्ति, ऐश्वर्य, विद्या तथा सुखसमृद्धि प्राप्त हुने विश्वास रहिआएको छ।
काठमाडौं । बडादशैंको दुुई दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते (फूलपाती) र २६ गते (महाअष्टमी-महानवमी)का दिनमा
काठमाडौं । आज आश्विन शुक्ल पक्षको एकादशी तिथि । बडादशैंको टीका आज आइतबार पनि लगाइँदैछ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म (नवरात्रमा) नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि शुरु भएको
साइतमै टीका ग्रहण गर्नेहरुका लागि पञ्चांग निर्णायक समितिले बिहान १० बजेर २ मिनेटलाई उत्तम साइत तोकेको छ । यद्यपि, दूर्गा भवानीको प्रसाद ग्रहणका लागि कुनै साइत नचाहिने र शुक्रबार विहानैदे
फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ ।
भादगाउँ, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको
काठमाडौं । बडादशैंको अन्तिम दिन आज(शुक्रबार) कोजागत पूर्णिमा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाइन्छ । विजयादशमीदेखि सुरु
काठमाडौं । बडादशैंको टीकाको चौथो दिन आजपनि बिहानैदेखि मान्यजनबाट टीका र जमरा ग्रहण गर्नेक्रम जारी रहेको छ । दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ ।
काठमाडौं । आज(बुधबार) बडा दशैंको टीकाको तेस्रो दिन । आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहने छ । टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ