१७ चैत्र २०७९, शुक्रबार | Fri Mar 31 2023


नेप्सेमा १५ अंकको वृद्धि, १० उपसमूहका परिसूचक हरिया

नेशनल हाइड्रोपावर, बोट्लर्स नेपाल तराई कम्पनीको पनि शेयर मूल्य बढेको छ । तर, यता बुद्धभूमी नेपाल हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, साहस उर्जा, विन नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्सलगायतको शेयरमूल्यमा गिरावट आएको

सर्लाहीको बयलवास बजार आज पनि बन्द

प्रहरीको भ्यानले आइतबार राति ठक्कर दिएर व्यवसायीको मृत्यु भएपछि प्रहरीले घटना ढाकछोप गरेको भन्दै उद्योग वाणिज्य संघ सर्लाहीले मंगलबार पनि बजार बन्द गराएको हो ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी दुई कम्पनीमा सकारात्मक सर्किट

यस दिन २ सय ३१ कम्पनीका ५४ लाख ३९ हजार ८७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको

बागलुङमा बन्दको प्रभाव : बजार पूर्ण रूपमा बन्द, यातायात ठप्प

जबरजस्ती बन्द गराउनेहरू नदेखिए पनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

भारतीय फूलको कब्जामा नेपाली बजार, नेपाली व्यवसायी र कृषक मारमा

नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको विभिन्न अध्ययनले देखाएको छ ।

धनकुटाका स्थानीय तहमा बजार अनुगमन सुरु

ठूला व्यापारिक शहरबाट चाडपर्वको समयमा अखाद्य वस्तु बढी मात्रामा ग्रामीण बजारमा भित्रने भन्दै स्थानीय तह आफैँले बजार अनुगमन गर्न थालेका हुन् ।

सरकारले बजार व्यवस्थित गर्न दिए पुष्प व्यवसाय छिट्टै लयमा फर्किने व्यवसायीको विश्वास

२०७५/०७६ मा साढे २ अर्बको टर्न ओभर गरिरहेको पुष्प व्यवसायले ०७७/०७८ मा आउँदा १ अर्ब ६३ करोडमा खुम्चिएको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्बमा सीमित

बुधबार ११ कम्पनीले कमाइ गर्दा १ सय ७२ कम्पनीले गुमाएका छन् भने २ कम्पनीको मूल्य स्थिर रह्यो ।

दुई दिन घटेको नेप्से बिहीबार दोहोरो अंकले बढ्यो, १४ कम्पनीमा सकारात्मक सर्किट

कारोबारको हिसाले अरुणखोला हाइड्रोपावर सबैभन्दा उच्च छ । एकै दिन यस कम्पनीको ९३ करोड रुपैयाँको कारोबार भयो ।

अन्डरग्राउन्ड मार्केटकाे व्यापार : भाडा सस्ताे, व्यापार काइदा

दैनिक आवतजावत गर्ने मानिसहरू नै यहाँका उपभोक्ता हुन् । खासगरी मानिसले बाटो काट्नका लागि यहाँ हिँडडुल गर्ने गरेका छन् । कोही ग्राहक भने घुम्नका लागि पनि यो बाटो हिँड्ने गरेका