२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


फेरि उठेन काठमाडौं उपत्यकाको फोहोर

काठमाडौं । पटक–पटक रोकिंदै आएको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सोमबारदेखि पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण सोमबार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो ।

आजबाट बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक

काठमाडौं । नुवाकोटको बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा सोमबारदेखि फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् । सरकार र काठमाडौं महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले

काठमाडौंबाट फोहोर लिएर जाने गाडीलाई शुल्क लिने ककनी गाउँपालिकाको निर्णय

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाले आगामी १ साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाले आर्थिक विधेयक मार्फत फोहोर बोकेर जाने गाडीहरुलाई

हेटौंडामा फोहोरबाट नविकरणीय उर्जा मेसिन बनाएर जापान निर्यात

हेटौंडा । नेपालमा नवकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाएर जापान निर्यात गरिएको छ । हेटौंडामा जापानी कम्पनीसँगको सहकार्यमा यस्तो मेसिन बनाएर निर्यात समेत गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर

युनिलिभरसँगको सहकार्यमा हिमालबाट ३५ हजार किलो भन्दा बढी फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे लगायतका हिमालहरूबाट ३५ हजार किलो भन्दा बढी फोहोर संकलन गरिएको छ । “सफा हिमाल अभियान २०२३” यस

प्रधानमन्त्री दाहालद्वारा मध्यप्रदेशस्थित फोहोर व्यवस्थापन केन्द्रको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारतको मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गर्नुभएको छ । गत बुधवार भारत भ्रमणमा जानु भएका दाहालले आज उक्त फोहोर केन्द्रको अवलोकन गर्नुभएको

फोहोर व्यवस्थापनबारे थापाको जानकारीमूलक पुस्तक

काठमाडौं । इन्जिनियर शशिबहादुर थापाद्वारा लिखित फोहोर व्यवस्थापन र गरिबी निवारण नामक पुस्तकमा फोहोर ब्यवस्थापनका बारेमा विबिध बिषयहरु समेटिएको छ । बैशाख पहिलो हप्ता सार्वजनिक गरिएको पुस्तकमा लामो समयदेखि फोहोर

संझौता कार्यान्वयन नभए काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौं । काठमाडौंको फोहोर फालिदै आएको नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका छन् । दुबै

सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर उठाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सिंहदबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहोर उठाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

सोमबार पनि उठेन सिंहदरबारको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर सोमबार पनि उठ्न सकेको छैन । संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर