१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024


अब फेसबुकमा अडियो कमेन्ट पनि गर्न सकिन्छ

काठमाडौं । फेसबुक सञ्चालक कम्पनी मेटाले गत साता नै फेसबुक ग्रुपमा अडियो कमेन्टकाे सुविधा ल्याएकाे छ । फेसबुक ग्रुपमा अडियो कमेन्टकाे फिचर मेटाले ल्याए पनि प्रयोगकर्ता भने अझै अभ्यस्त भएका

फेसबुक संस्थापकै फलोअर घटेर १० हजारभन्दा कम !

काठमाडौं । समाजिक सञ्जाल फेसबुककाे सुरक्षा कमजोरीका कारण रातारात लाखौं सेलिब्रेटीका फेसबुक अकाउन्टबाट फलोअर घटेर १० हजारभन्दा कम भएका छन् । बुधबार बिहानबाट चर्चित प्रयोगकर्ताका फलोअरको सङ्ख्या एकाएक घट्न थालेपछि

लोसपा नेता राजेन्द्र महतोको फेसबुक ह्याक, पार्टी छोडेको पोष्ट भाइरल

‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले फेसबुकमा लेख्नुभएको छ, ‘यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु, यस्तो घृणित कार्य

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

बिहीबार एन्फाले आफ्नो अफिसियल पेज ह्याक भएको ट्विटर मार्फत जनाएको हो । ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजार १५७ लाइक रहेको छ ।

रुसद्वारा फेसबुक र ट्वीटरमाथि प्रतिबन्ध

मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र एप्पल र गुगलका एप स्टोरहरूको रूसी वेबसाइटहरू सबै ब्लक गरिएको बताए ।

फेसबुकका संस्थापक जुकरबर्गले एकैदिनमा गुमाए २९ अर्ब अमेरिकी डलर

काठमाडौं, माघ २१ । फेसबुक अन्तर्गतको मेटा नेटवक्र्सको शेयर बजारमा आएको गिरावटका कारण फेसबुकका संस्थापक मार्क जुकरबर्गले एकैदिनमा २९ अर्ब डलर सम्पत्ति गुमाएका छन् । मेटाको स्टक बजारमा २६ प्रतिशतले

अबदेखि फेसबुक कम्पनीको नाम ‘मेटा’

एजेन्सी । फेसबुक कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी मेटा राखेको छ। कम्पनीको कनेक्ट इभेन्टमा सीईओ मार्क जुकरबर्गले नाम परिर्वतन गरेको घोषणा गरेका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि

अशरफ घानीको फेसबुक अकाउन्ट ह्याक

घानीको आधिकारिक ट्वीटर ह्याण्डलबाट जारी गरिएको एक सूचनामा उहाँको फेसबुक अकाउन्ट ह्याक भएको जनाइएको छ ।

मार्केटिङको कुनै अभियान चलाएका छैनौं– स्याकार ट्रेडिङ

सामाजिक सञ्जालमा ‘होन्डा ७० औँ वार्षिक उत्सव’ लेखिएको स्क्याम फैलिएपछि होन्डाले बिहीबार एक सूचना जारी गर्दै मार्केटिङ अभियान नचलाएको जानकारी दिएको हो ।

ट्रम्पद्वारा फेसबुक, ट्वीटर र गुगलविरुद्ध रिट दर्ता, संस्थापकलाई कारबाहीको माग

मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गर्नुभएको हो ।