काठमाडौं । यस वर्षको फ्रेन्च लिग फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जितेको छ । लिग वान अन्तर्गत शनिबार भएको खेलमा स्ट्रासवर्गसँग १–१ गोलको बराबरी खेल्दै पिएसजीले एघारौं लिग उपाधि